Logo
५ जेष्ठ २०७९, बिहीबार
     Thu May 19 2022
E-paper
  English Edition
   Unicode
Logo

‘सररर’ मा यस्तो छ आँचल र मुकुनको जोडी, हेर्नुहोस् भिडियोमा



काठमाडौँ । निकेश खड्काको निर्देशनमा बनेको ‘सररर’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

राजेश घिमिरे र मेलिना राईको स्वरमा रहेको उक्त गीतमा गायक घिमिरेकै संगीत रहेको छ भने एकतारे सबिन र सरोज परियारको शब्द छन् । सार्वजनिक गीतको भिडियोमा अभिनेत्री आँचल शर्मा र मुकुन भूषालको अभिनय रहेको छ ।

आँचल र मुकुन प्रेम जोडीको रुपमा प्रस्तुत भएका यस भिडियोमा हरिश सिंन्हाको छायाँकन तथा सम्पादन र रंग संयोजन प्रविन श्रेष्ठले गरेका हुन् । आँचल शर्मा र मुकुन भूषालले फिल्म ‘झिंगे दाऊ’मा पनि सँगै अभिनय गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गोरखाका ११ पालिकामध्ये बिहीबारसम्म १० पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

काठमाडौं । गत शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।

काठमाडौं । नेकपा (एमाले)का नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको गृहपालिकामै एमाले पराजित भएको छ

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा नेकपा माओवादी केन्द्रका विष्णु बहादुर विष्ट विजयी भएका छन्