कोरोना संक्रमणबाट नेपालमा आज पनि २३ जनाको मृत्यु, मृतकको संख्या १४३५ पुग्यो

१२ मंसिर, काठमाडौं । नेपालमा आज पनि कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लाका २३ जनाको मृत्यु भएको हो । आज थपिएका २३ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४३५ पुगेको छ । file photo कोरोना संक्रमणबाट आज पनि २३ जनाको मृत्यु, मृतकको संख्या १४१२ … Continue reading कोरोना संक्रमणबाट नेपालमा आज पनि २३ जनाको मृत्यु, मृतकको संख्या १४३५ पुग्यो