Logo
११ जेष्ठ २०७९, बुधबार
     Wed May 25 2022
E-paper
  English Edition
   Unicode
Logo

प्रभु लाइफ इन्स्योरेन्सले पायो आईपीओ निष्काशन गर्न बोर्डबाट अनुमति



१३ मंसिर, काठमाडौं । धितोपत्र बोर्डले प्रभु लाइफ इन्स्योरेन्सलाई साधारण शेयर (आईपीओ) निष्काशन गर्नको लागि अनुमति दिएको छ ।

प्रभु लाइफले ६० करोड रूपैयाँको ६० लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि बोर्डमा निवेदन दिएको थियो । सो बोर्डले शुक्रबार इन्स्योरेन्सलाई आईपीओ जारी गर्न अनुमति लिएको हो ।

त्यसैगरि, इन्स्योरेन्सको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अबुधाबी । संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीमा रहेको एक रेस्टुरेन्टमा ग्यास सिलिन्डर विस्फोट हुँदा

काठमाडौं । ०७४ मा भएको स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले कर्णाली प्रदेशमा २५

तनहुँ । स्थानीय तह निर्वाचन अन्तर्गत तनहुँमा नेपाली कांग्रेसले २५० सिटमा विजयी भएको छ

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय

काठमाडौं । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा मधेशमा माओवादी केन्द्र बलियो पार्टीको रुपमा