Logo
१ कार्तिक २०७८, सोमबार
     Mon Oct 18 2021
E-paper
  English Edition
   Unicode
Logo

मेगा बैंकले शुरु गर्यो सम्पर्क रहित भुक्तानी सेवा, कार्ड नघोटी भुक्तानी गर्न सकिने



१३ मंसिर, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले सम्पर्क रहित भुक्तानी सेवा शुरू गरेको छ। आधुनिक विकसित प्रविधिहरुलाई आत्मसाथ गर्दै ग्राहकहरुलाई सेवा सुविधा दिने क्रममा यस्तो सेवा सुरु गरेको बैंकले जनाएको छ।

नियर फिल्ड कम्युनिकेशन (एनएफसी) मा आधारित सम्पर्क रहित भुक्तानी भनेको ट्याप गरि भुक्तानी गर्ने प्रणाली हो। अर्थात कार्डहरु कहीं कतै सम्मिलित नगरी बीना कुनै सम्पर्क वा कहीं कतै प्रविष्ट वा नघोटि पीओएस मेसिन वा कार्ड रिडरमा (ट्याप) गरेर भुक्तानी गर्ने सेवा हो।

बैंकको यस सेवा मार्फत सेवाग्राहीहरुले बीना कुनै सम्पर्क कतै सम्मिलित नगरी कार्ड रिडर मा कार्ड ट्याप गरेर भुक्तानी गर्न सक्नेछन् भने यसैगरि ट्रेन वा बसको टिकटको भुक्तानी गर्नलाई पनि यसको प्रयोग गर्न सकिने छ ।

बैंकको सामान्यतया यस प्रकारको कार्ड बस तथा ट्रेनको टिकटको भुक्तानी गर्न र अन्य ठाउँहरुमा कार्ड प्रविष्ट नगरी वा कार्ड नघोटी भुक्तानी गर्नलाई यसको प्रयोग गर्ने गरिन्छ। केन्द्रीय बैंक नियम अनुसार, सम्पर्क रहित भुक्तानी प्रविधि अर्थात कार्ड नघोटी २००० रुपैयाँ सम्मको भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । पछिल्ला दिनमा झण्डै २०० केन्द्रीय सदस्य थप्दा पनि केहि पर्नै पर्ने ब्यक्तिहरु

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस गुटगत राजनीतिले निकै आक्रांत छ । सरकार वा पार्टीगत

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च बनाएको छ । लामो समयदेखि

काठमाडौँ । नेकपा(एकिकृत समाजवादी) पार्टीले केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । सो पार्टीको

काठमाडौँ । कम्युनिष्ट नेता प्रदिप नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टीमा जिम्मेवारी पाएका छन् ।