आज २५ जना थपिएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४७९ पुग्यो

१४ मंसिर, काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा आज पनि २५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लाका २५ जनाको मृत्यु भएको हो । आज थपिएका २५ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४७९ पुगेको छ । पछिल्ला केहि दिनयता कोरोना संक्रमणबाट संक्रमित हुनेको संख्या घट्दै गएको देखिए पनि … Continue reading आज २५ जना थपिएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४७९ पुग्यो