निरन्तर ओरालोतिर डलर, आज कति छ त अन्य मुद्राको भाउ ?

 १७ मंसिर, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ । नेपाल राष्ट्र बैंककोे विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधबार (मंसिर (१७ गते, डिसेम्बर २) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ६० पैसा र विक्रिदर ११८ रुपैयाँ २० रहेको छ । आज डलरको भाउ एकैदिनमा झण्डै ६० … Continue reading निरन्तर ओरालोतिर डलर, आज कति छ त अन्य मुद्राको भाउ ?