१७ मंसिर, काठमाडौं । माउन्टेन इनर्जी नेपालको आइपीओ बाँडफाँड भएको छ ।
बुधबार कम्पनीले निष्काशन गरेको आइपीओ १ लाख ८३ हजार १६ जनाले १० कित्ताका दरले पाएका छन् । जम्मा ६ लाख ५१ हजार योग्य आवेद कमध्ये ४ लाख ७० हजारको हात खाली भएको छ ।
बाँडफाँडमा आइपीओ म्यूचुअल फन्डहरुले ९८ हजार ४०१ कित्ता, कम्पनीका कर्मचारी १८ जना कर्मचारीले ३९ हजार ३६१ कित्ता सेयर प्राप्त गरेका छन् ।