Logo
६ जेष्ठ २०७९, शुक्रबार
     Fri May 20 2022
E-paper
  English Edition
   Unicode
Logo

माउन्टेन इनर्जीको आइपीओ बाँडफाँड



१७ मंसिर, काठमाडौं । माउन्टेन इनर्जी नेपालको आइपीओ बाँडफाँड भएको छ ।

बुधबार कम्पनीले निष्काशन गरेको आइपीओ १ लाख ८३ हजार १६ जनाले १० कित्ताका दरले पाएका छन् । जम्मा ६ लाख ५१ हजार योग्य आवेद कमध्ये ४ लाख ७० हजारको हात खाली भएको छ ।

बाँडफाँडमा आइपीओ म्यूचुअल फन्डहरुले ९८ हजार ४०१ कित्ता, कम्पनीका कर्मचारी १८ जना कर्मचारीले ३९ हजार ३६१ कित्ता सेयर प्राप्त गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । २०७४ मा भएको पहिलो स्थानीय तहको निर्वाचनमा धादिङमा ८ पालिका जित्दै एमाले

काठमाडौं । सांसदहरुले आगामी बजेटमा जनताका आधारभूत सुविधालाई सबल र सर्वसाधारणको सहज पुहँच पुग्ने

काठमाडौं । २०७४ मा भएको स्थानीय तहको पहिलो निर्वाचनमा नेकपा (एमाले)ले काठमाडौंमा काठमाडौं महानगरसहित

बनेपा । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी

काठमाडौं । नेपालमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा