Logo
८ जेष्ठ २०७९, आईतवार
     Sun May 22 2022
E-paper
  English Edition
   Unicode
Logo

कर्मचारीको आवश्यकता, दिने होइन त आवेदन ?



१७ मंसिर, काठमाडौँ । हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले विभिन्न पदको लागि दक्ष, सक्षम तथा अनुभव भएका कर्मचारीको माग गरेको छ ।

तीनकुने स्थित उक्त सहकारीले अधिकृत, सहायक, उपसहायक, कार्यालय सहयोगी र बाइक राइडरको लागि केहि कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।

उक्त संस्थाका अनुसार ईच्छुक व्यक्तिले शैक्षिक योग्यताको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र र हालसालै खिचेको पासपोर्ट साईजको फोटो सहित सूचना प्रकाशित मितिले १० दिनभित्र उक्त कार्यालयमा दरखास्त दिनुपर्ने छ ।

विस्तृत जानकारीका लागि फोनः नं. ०१–४१११८७२, ४१११९०२ वा ईमेलः [email protected]  मा सम्पर्क गर्नुपर्ने सूचना दिएको छ ।

यसैबिच वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले पनि करार सेवामा केहि कर्मचारीको माग गरेको छ ।

उक्त संस्थाका अनुसार ईच्छुक वा योग्य व्यक्तिले सूचना प्रकाशित मितिले ७ दिनभित्र दरखास्त दिनुपर्ने जानकारी दिएको छ ।
थप जानकारीका लागि फोनः नं. ०२५–५२५५५५ मा सम्पर्क गर्नुपर्ने सूचना दिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय

काठमाडौं । काठमाडौंको मेयरका लागि भएको निर्वाचनको मतगणना जारी छ । आइतबारसम्म एक लाख

काठमाडौं । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा मधेशमा माओवादी केन्द्र बलियो पार्टीको रुपमा

गण्डकी । स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र