back

कर्मचारीको आवश्यकता, दिने होइन त आवेदन ?

वि.सं.२०७७ मंसिर १७ बुधवार

156 

shares
NTC AD
Global IME AD

१७ मंसिर, काठमाडौँ । हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले विभिन्न पदको लागि दक्ष, सक्षम तथा अनुभव भएका कर्मचारीको माग गरेको छ ।

तीनकुने स्थित उक्त सहकारीले अधिकृत, सहायक, उपसहायक, कार्यालय सहयोगी र बाइक राइडरको लागि केहि कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।

उक्त संस्थाका अनुसार ईच्छुक व्यक्तिले शैक्षिक योग्यताको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र र हालसालै खिचेको पासपोर्ट साईजको फोटो सहित सूचना प्रकाशित मितिले १० दिनभित्र उक्त कार्यालयमा दरखास्त दिनुपर्ने छ ।

विस्तृत जानकारीका लागि फोनः नं. ०१–४१११८७२, ४१११९०२ वा ईमेलः [email protected]  मा सम्पर्क गर्नुपर्ने सूचना दिएको छ ।

यसैबिच वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले पनि करार सेवामा केहि कर्मचारीको माग गरेको छ ।

उक्त संस्थाका अनुसार ईच्छुक वा योग्य व्यक्तिले सूचना प्रकाशित मितिले ७ दिनभित्र दरखास्त दिनुपर्ने जानकारी दिएको छ ।
थप जानकारीका लागि फोनः नं. ०२५–५२५५५५ मा सम्पर्क गर्नुपर्ने सूचना दिएको छ ।

वि.सं.२०७७ मंसिर १७ बुधवार १२:५७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सामुदायिक विद्यालयबाट एसइईमा सहभागी हुने छात्रको सङ्ख्या बढी

सामुदायिक विद्यालयबाट एसइईमा सहभागी हुने छात्रको सङ्ख्या बढी

महोत्तरी । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा महोत्तरीका सामुदायिक विद्यालयबाट यस...

एसइईमा सामेल हुने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै

एसइईमा सामेल हुने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै

  गलकोट (बागलुङ) । बागलुङमा माध्यामिक शिक्षा परीक्षा (एसइई)मा सामेल...

एसइईको सम्पूर्ण तयारी पूरा, जापानबाट २३ विद्यार्थी सहभागी हुँदै

एसइईको सम्पूर्ण तयारी पूरा, जापानबाट २३ विद्यार्थी सहभागी हुँदै

भक्तपुर । बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को...

‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगन गर्ने मन्त्रालय निर्णय

‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगन गर्ने मन्त्रालय निर्णय

काठमाडौँ । विद्यालय छनोटमा ढिलाइ भएका कारण शिक्षा, विज्ञान तथा...

विद्यालय शिक्षा विधेयक’ मा सबैभन्दा बढी संशोधन

विद्यालय शिक्षा विधेयक’ मा सबैभन्दा बढी संशोधन

काठमाडाैं । ‘विद्यालय शिक्षा विधेयक–२०८०’ नेपाली संसदीय इतिहासमा सबैभन्दा बढी...

विद्यालय परिसरमै च्याउ र तरकारीखेती गर्दै विद्यार्थी, च्याउको नामनै ‘विद्यार्थी च्याउ’

विद्यालय परिसरमै च्याउ र तरकारीखेती गर्दै विद्यार्थी, च्याउको नामनै ‘विद्यार्थी च्याउ’

गलेश्वर (म्याग्दी) । विद्यालय परिसरमा नै च्याउ र तरकारीखेती गरेर...