Logo
८ जेष्ठ २०७९, आईतवार
     Sun May 22 2022
E-paper
  English Edition
   Unicode
Logo

अष्ट्रेलिया सामु भारतले दियो ३०३ रनको तार्गेट, जवाफि ब्याटिङ्गमा अष्ट्रेलिया



१७ मङ्सिर, काठमाडौँ । भारत र अष्ट्रेलिया बिचको तेस्रो एकदिवसीयमा भारतले टस जितेर पहिले ब्याटिङ्ग गर्दै ५ बिकेटको क्षेतिमा ३०२ रन बनाएको छ ।

अष्ट्रेलियाका लागि एकदिवसीयमा क्यामरोन ग्रिन र भारतका लागि टि नटराजनले डेब्यु गरेका छन् । त्यसै भारतले आफ्नो प्लेइङ्ग इलेवनमा अन्य परिवर्तन गरेको छ, उसले मयंक अग्रवालको स्थानमा शुभमन गिललाई मौका दिएको छ । त्यसैगरि युजवेन्द्र चाहलको स्थानमा कुलदिप यादव र मोहम्मद शमीको स्थानमा शादुर्ल ठाकुरलाई मौका दिएको छ ।

पहिले ब्याटिङ्ग गरेको भारतका लागि हार्दिक पाण्डे र रभिन्द्र जडेजाले अबिजित ९२ र ६६ रन बनाए उनीहरु बाहेक कम्तान कोहोलीले ६३ रन बनाउदा अन्य ब्याट्सम्यानहरुको प्रदर्शनभने सन्तोस जनक रहन सकेन । उसले २६ रन बनाउदा पहिलो बिकेट गुमाउन पुगेको थियो ।

३ खेलको एकदिवसीय श्रृखलामा अष्ट्रेलियाले २-० अग्रता लिदैँ श्रृखला आफ्नो पक्षमा पारीसकेको छ । यदी आजको खेलमा पनि भारत पराजित भएमा अष्ट्रेलियले एकदिवसीय श्रृखलामा क्लिन स्विप गर्ने छ ।

दुवै टिमको प्लेइङ्ग इलेवन यस प्रकारको रहेको छ ।

भारतको प्लेइङ्ग इलेवनस्
शिखर धवन, शुभमन गिल, विराट कोहली, केएल राहुल, श्रेयर अय्यर, हार्दिक पांड्या, रविन्द्र जडेजा, शादुर्ल ठाकुर, जसप्रित बुमराह, टि नटराजन, कुलदिप यादव ।

अष्ट्रेलियाको प्लेइङ्ग इलेवनस्
एरण फिंच, स्टीवन स्मिथ, मार्नस लबुशेन, ग्लेन म्याक्सवेल, मोइसीस हेनरिक्स, एलेक्स केएरी, क्रिस ग्रीन, एसटन एघार, शन एबट, जस हजलवुड, एडम जाम्पा ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय

काठमाडौं । काठमाडौंको मेयरका लागि भएको निर्वाचनको मतगणना जारी छ । आइतबारसम्म एक लाख

काठमाडौं । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा मधेशमा माओवादी केन्द्र बलियो पार्टीको रुपमा

गण्डकी । स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र

इलाम । स्थानीय तहको निर्वाचनमा प्राय सबै पार्टीका शीर्ष नेताहरुले आफ्नो वडा र निर्वाचन