आज काठमाडौं उपत्यकाका ७२३ सहित देशैभरी १४९० जनामा कोरोना संक्रमण

१७ मंसिर, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका ७२३ जनासहित देशैभरी १४९० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ५३१, ललितपुरमा १३४ र भक्तपुरमा ५८ जना संक्रमित थपिएका हुन् । त्यस्तै आज प्रदेश १ को इलाममा २१, उदयपुरमा ३, झापामा ३१, ताप्लेजुङमा १, भोजपुरमा १, धनकुटामा २, मोरङमा २९ … Continue reading आज काठमाडौं उपत्यकाका ७२३ सहित देशैभरी १४९० जनामा कोरोना संक्रमण