आज काठमाडौं उपत्यकाका ७२३ सहित देशैभरी १४९० जनामा कोरोना संक्रमण
१७ मंसिर, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका ७२३ जनासहित देशैभरी १४९० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ५३१, ललितपुरमा १३४ र भक्तपुरमा ५८ जना संक्रमित थपिएका हुन् । त्यस्तै आज प्रदेश १ को इलाममा २१, उदयपुरमा ३, झापामा ३१, ताप्लेजुङमा १, भोजपुरमा १, धनकुटामा २, मोरङमा २९ … Continue reading आज काठमाडौं उपत्यकाका ७२३ सहित देशैभरी १४९० जनामा कोरोना संक्रमण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed