फेरि बढ्न थाल्यो लसुनको भाउ, यस्तो छ आज अन्य फलफूल तथा तरकारीको भाउ

१८ मंसिर, काठमाडौं । आजको बजारमा फलफूल तथा तरकारीको थोक मूल्य यसप्रकार रहेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आजको बजारमा नेपाली लसुनको भाउ प्रतिकेजी ३०० देखि ३२० रुपैयाँ प्रतिकेजी रहेको छ भने चाइनिज लसुनको भाउ प्रतिकेजी १५५ देखि १६५ रुपैयाँ केजी रहेको छ । आज नेपाली लसुनको भाउ प्रतिकेजी २० … Continue reading फेरि बढ्न थाल्यो लसुनको भाउ, यस्तो छ आज अन्य फलफूल तथा तरकारीको भाउ