Logo
१० जेष्ठ २०७९, मंगलवार
     Tue May 24 2022
E-paper
  English Edition
   Unicode
Logo

तेस्रो एकदिवसीयमा भारत १३ रनले विजयी, एकदिवसीय श्रृखला भने अष्ट्रेलियालाई



१८ मङ्सिर, काठमाडौँ । भारत र अष्ट्रेलिया बिचको तेस्रो एकदिवसीयमा भारतले १३ रनले जित हासिल गरेको छ ।

टस जितर पहिले ब्याटिङ्ग गरेको भारतले ५० ओभरमा ५ विकेट गुमाएर ३०२ रन बनाएको थियो । भारतका लागि ब्याटिङ्गमा हार्दिक पांड्याले ९२, रविन्द्र जडेजाले ६६ र विराट कोहलीले ६३ रन बनाएका थिए । अष्ट्रेलियाका लागि बलिङ्गमा भने एस्टन एघारले सर्वाधिक २ विकेट लिएका थिए ।

३०३ रनको लक्ष्य पछाएको अष्ट्रेलिया ४९.३ ओभरमा २८९ रन बनाएर अलआउट हुन पुगेका थियो । अष्ट्रेलियाका लागि कप्तान एरण फिंचले ब्याटिङ्गमा सर्वाधिक ७५ रन बनाएका थिए भने ग्लेन म्याक्सवेलले ३८ बलमा ५९ रनको विस्फोटक पारी खेलेता पनि टिमलाई जित भने दिलाउन भने सकेन्न । भारतका लागि बलिङ्गमा शार्दुल ठाकुरले सर्वाधिक ३ विकेट लिएका थिए ।

तेस्रो एकदिवसीयमा जित हासिल गरेता पनि एकदिवसीय श्रृखला भने अष्ट्रेलियाले २-१ ले आफ्नो नाममा गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्थानीय चुनाव सकिनै लाग्दा जबरजस्त रुपमा एउटा घमण्डको अन्त भयो । नेकपा एमालेले योभन्दा

काठमाडौं । स्थानीय तहको निर्वाचनको परिणाम आउनेक्रम जारी छ । हालसम्म ७ सय २९

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत अन्तिम नतिजा आएका ७ सय २९ पालिकामध्ये स्वतन्त्र उम्मेदवारले

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय