Logo
११ जेष्ठ २०७९, बुधबार
     Wed May 25 2022
E-paper
  English Edition
   Unicode
Logo

ज्यान मार्ने उद्योगका फरार प्रतिवादी पक्राउ



१८ मङ्सिर, काठमाडौं । ज्यान मार्ने उद्योगका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–१० बस्ने सिन्धुपाल्चोक बासबारी–६ घर भएका ३१ को अमिर भन्ने अम्बिर लामालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं बस्दै आएका काभ्रेपलाञ्चोक शिखर अम्बोटे घर भएका १९ वर्षीय युवकलाई काठमाडौं महानगरपालिका–१० मा २०६५ पुस २४ गते खुकुरी प्रहार गरी घाइते बनाई फरार रहेका व्यक्तिहरुमध्येका लामालाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिक–१२ टेकुबाट पक्राउ गरेको हो ।

उनी उपर थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडाैं । विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन्। स्थानीय तहमा पार्टीकाे

बिहेमा आफ्न्त तथा साथी भाइले दिएको उपहारको पोको खोल्ने क्रममा एक बेहुलाको दुवै आँखा

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)को जित सुनिश्चित भएको

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय