आज १३ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५५१ पुग्यो
१८ मंसिर, काठमाडौं । नेपालमा आज पनि कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लाका १३ जनाको मृत्यु भएको हो । आज थपिएका १३ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५५१ पुगेको छ । आज देशैभरीबाट १५६७ जना कोरोना संक्रमणबाट मुक्त भए .
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed