यस्तो छ तपाईको आज (शुक्रबार) को राशिफल, हेर्नुहोस् आज कुन-कुन राशिकालाई छ त शुभ ?

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्त्याउनेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ । निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले सजग रहनुपर्ला । निर्णय लिन केही अलमल भए पनि पछि लाभ हुने काम प्रारम्भ हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ … Continue reading यस्तो छ तपाईको आज (शुक्रबार) को राशिफल, हेर्नुहोस् आज कुन-कुन राशिकालाई छ त शुभ ?