कोरोना संक्रमणबाट आज पनि १६ जनाको मृत्यु, मृतकको संख्या १५६७ पुग्यो
१९ मंसिर, काठमाडौं । नेपालमा आज पनि कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लाका १६ जनाको मृत्यु भएको हो । आज थपिएका १६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५६७ पुगेको छ । आज १३ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५५१ … Continue reading कोरोना संक्रमणबाट आज पनि १६ जनाको मृत्यु, मृतकको संख्या १५६७ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed