कोरोना संक्रमणबाट आज १० जनाको मृत्यु, मृतकको संख्या १५७७ पुग्यो
२० मंसिर, काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट आज पनि १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशका विभिन्न जिल्लामा १० जनाको मृत्यु भएको हो । आज थपिएका १० जनासँगै नेपालमा कोरोना ससंक्रमणबाट ज्यान गुमाउनेको संख्या १५७७ पुगेको छ । कोरोना संक्रमणबाट आज पनि १६ जनाको मृत्यु, मृतकको संख्या १५६७ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed