आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

२१ मंसिर, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । नेपाल राष्ट्र बैंककोे विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (आइतबार, मंसिर -२१ गते, डिसेम्बर -६) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ७८ पैसा र विक्रिदर ११८ रुपैयाँ ३८ रहेको छ । डलर शनिबारकै भाउमा कारोबार भइरहेको छ । … Continue reading आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?