Logo
२ जेष्ठ २०७९, सोमबार
     Mon May 16 2022
E-paper
  English Edition
   Unicode
Logo

नियन्त्रित लागूऔषध सहित ठकुरी पक्राउ



२१ मङ्सिर, काठमाडौं । नियन्त्रित लागुऔषध सहित बिमल ठकुरीलाई प्रहरी पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका–१४ कलङकी खसीबजारस्थित सडक किनाराबाट नियन्त्रित लागूऔषध २५ एम्पुल बुप्रेनोर्फिन, २५ एम्पुल डाइजेपाम र २५ एम्पुल फेनारगन र प्रदेश ०२९०१७ प ६१४८ नम्बरको मोटरसाइकलक सहित सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–१० ठेगाना भएका २४ वर्षीय बिमल ठकुरीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण व्यूरो कार्यालय कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध र मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको हो । साथै ठकुरीलाई उक्त लागूऔषध बिक्री गर्न दिने काठमाडौं महानगरपालिका–१४ ठेगाना भएका ३६ वर्षीय कृष्ण तामाङलाई समेत काठमाडौं महानगरपालिका–१४ कुलेश्वरबाट बुधबार पक्राउ गरेको छ ।

उनीहरु उपर लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । हालसम्म

पर्वत । पर्वतमा सातवटै स्थानीय तहमा मतगणना जारी रहेको छ । शुक्रबार सम्पन्न स्थानीय

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत आइतबार अपरान्हसम्म ३२ पालिकाको मतगणना सकिएको छ । ३२

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका-१को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका भुवनसिंह थापा विजयी भएका छन्

दमौली । स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा छ वडाको मतपरिणाम सार्वजनिक भएको छ । आइतबार