Logo
१५ जेष्ठ २०७९, आईतवार
     Sun May 29 2022
E-paper
  English Edition
   Unicode
Logo

मितेरी डेभलपमेन्ट बैंकले दियो १५ प्रतिशत बोनस



२१ मंसिर, काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले शेयरधनीहरुलाई १५.७९ प्रतिशत लाभांश दिने घोषण गरेको छ ।

बैंकको सञ्चालक समितिको बैंठकको निर्णयअनुसार लगानीकर्तालाई आर्थिक वर्ष २०७६/७७ को मुनाफबाट उक्त्त लाभांश दिने प्रस्ताव गरेको हो । बैंकले लगानीकर्तालाई १५ प्रतिशत बोनस र त्यसको कर प्रयोजनको लागि ०.७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको बैंकले जनाएको छ ।

बैंकको उक्त प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेर आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडाैं । विश्वका २० देशमा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य सङ्गठन

नीतिहरूको मुलनीति हो राजनीति । राजनीतिभन्दा माथि कुनै नीति नै छैन । भनिन्छ, राजनीति

काठमाडौं । भरतपुर महानगरपालिकामा २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा पनि दलहरुका बीच चुनावी