आज देशैभरी १०९६ जनामा कोरोना संक्रमण, १७५२ जना निको भए

२१ मंसिर, काठमाडौं । नेपालमा आज काठमाडौं उपत्यकाका ४८४ जनासहित देशैभरी १०९६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका १०९६ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ४० हजार ९८१ पुगेको छ । त्यसैगरी आज देशैभरका विभिन्न अस्पताल तथा संस्थागत र होम आइसोलेसनमा रहेका १७५२ जनाले कोरोना जितेका … Continue reading आज देशैभरी १०९६ जनामा कोरोना संक्रमण, १७५२ जना निको भए