तपाईको आज (सोमबार) को राशिफल भन्छ-आज यी चार राशिकाले स्वास्थ्यमा ध्यान दिनुहोला !

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ विभिन्न अवसर प्राप्त भए पनि कामको मेसो नमिल्दा अलि पछि परिनेछ। अरूका लागि बुद्धि खर्चनुपर्ला । स्वास्थ्य कमजोर रहनेछ । समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला । सम्भावना देखिए पनि उपलब्धि हातपार्न बढी श्रम गर्नुपर्ला । पहिलेको कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला । अवसर र व्यवधानका … Continue reading तपाईको आज (सोमबार) को राशिफल भन्छ-आज यी चार राशिकाले स्वास्थ्यमा ध्यान दिनुहोला !