Logo
६ जेष्ठ २०७९, शुक्रबार
     Fri May 20 2022
E-paper
  English Edition
   Unicode
Logo

सर्वदलीय बैठक बोलाउने तयारीमा प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सर्वदलीय बैठक बोलाउने तयारीमा लागेका छन् । बालुवाटार स्रोतले जनाएअनुसार प्रधानमन्त्रीले एक/दुई दिनभित्रै बैठक बोलाउने तयारी गरेका छन् ।

पछिल्लो समय राजावादीहरुले देशभर प्रर्दशन बढाएको प्रति प्रधानमन्त्रीले छलफल गर्न खोजेको बुझिएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले बैठक बोलाउने तय भई नसकेपनि छलफल चलिरहेको बताए । उनका अनुसार सर्वदलीय बैठक बोलाएर छलफल गर्नुपर्ने विषय देखिएका छन् ।

राष्ट्रिय महत्वका तथा ठूला विषयमा निर्णयहरु लिने अवस्थामा सर्वदलीय बैठक बोलाइने प्रचलन छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गत साता सम्पन्न स्थानीय तहको निर्वाचनअन्तर्गत ६ महानगरको मतगणना चलिरहेको छ ।

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक कर्मचारीहरुको पोशाक परिवर्तन बारे सूचना जारी

काठमाडौं । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्र्तगत शिक्षा तथा मानव स्रोत विकास

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले गोरखामा अत्यन्तै उत्साहपूर्णंरुपमा पालिकाहरु जितेको छ । माओवादीले ०७४