Logo
४ जेष्ठ २०७९, बुधबार
     Wed May 18 2022
E-paper
  English Edition
   Unicode
Logo

कामना सेवा विकास बैंकले गर्यो लोक गायक सुरेश गन्धर्बलाई आर्थिक सहयोग



२२ मंसिर, काठमाडौं । कामना सेवा विकास बैंकले लोकगायक सुरेश गन्धर्बलाई आर्थिक सहायोग गरेको छ ।

बैंकले गन्धर्बलाई उपचारका लागि सहयोग स्वरुप रु.५० हजारको चेक हस्तान्तरण गरेको हो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर उक्त्त सहयोग गरेको जनाएको छ ।

सहयोग स्वरुपको चेक कामना बैंकका प्रदेश नं १ का प्रदेश प्रमुख सुजन छाराहाङले गन्धर्बको धरान ८ स्थित उनको डेरामा पुगेर हस्तान्तरण गरेका हुन् ।

सो सहयोग रकम बैंक र बैंकका कर्मचारीको एक दिनको पारिश्रमिक कट्टा गरी संकलन गरेर प्रदान गरिएको प्रदेश प्रमुख छाराहाङले जानकारी दिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

चितवन । भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँचदलीय गठबन्धनका उम्मेदवारको मन्तान्तर बढ्दै गएको छ ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमयदर यसप्रकार तोकेको छ ।

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत आइतबार अपरान्हसम्म ३२ पालिकाको मतगणना सकिएको छ । ३२

दमौली । स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा छ वडाको मतपरिणाम सार्वजनिक भएको छ । आइतबार