back

मुक्तिनाथ बैंकले गर्यो लाभांश प्रस्ताव, बोनस र नगद कति ?

वि.सं.२०७७ मंसिर २२ सोमवार

129 

shares
NTC AD
Global IME AD
NMB Bank Limited Long Ad Banner

२२ मंसिर, काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले लाभांश घोषण गरेको छ ।

बैंकको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैंठकले लगानीकर्तालाई १५.५१ प्रतिशत लाभंश वितरण गर्ने निर्णय गरेको हो । बैंकको सञ्चालक समितिले शेयरधनीलाई हाल कायम चुक्ता पुँजी को ११. २५ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ४.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकको सञ्चालक समितिको बैंठकले गरेको प्रस्तावलाई नेपाल बैंकको स्वीकृत र बैंकको आगामी साधारण सभाले अनुमोदन गरेपछि लकानीकर्ताले पाउनेछन् ।

बैंक सञ्चालक समितिले गरेको प्रस्तावलाई नेपाल राष्ट्र बैंकको स्वीकृत र बैंकको आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्ताले पाउने छन ।

वि.सं.२०७७ मंसिर २२ सोमवार १२:४१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
राष्ट्रिय वाणिज्य बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ५ हजारभन्दा बढी लाभन्वित

राष्ट्रिय वाणिज्य बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ५ हजारभन्दा बढी लाभन्वित

  काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले देशव्यापी रुपमा सञ्चालन गरेको...

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण  समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)...

एभरेष्ट बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

एभरेष्ट बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । एभरेष्ट बैंकले ग्लोबल मनी वीक २०२४ कार्यक्रम सम्पन्न...

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

काठमाडौं । कुमारी बैंकको मोवाइल एपमार्फत कर्जा लिन सकिने भएको...

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...