
२२ मंसिर, काठमाडौं । वोमी लघुवित्त वित्तिय संस्थाले शेयर रजिष्ट्रार कुमारी क्यापिटललाई नियुक्त गरेको छ । उक्त्त संस्थाको संचालक समितिको बैंठकले मंसिर २२ गतेदेखि लागु हुनेगरि शेयर रजिष्ट्रार कुमारी बैंकलाई नियुक्ती गरेको हो ।
यो सगैँ अब वोमी लघुवित्तको शेयर सम्बन्धी कारोबारको रेकर्ड राख्न, दाखिला खारेज, नामसारी गर्ने, शेयर लागत अद्यावधिक राख्ने लगायतका सम्पुर्ण कार्यहरु काठमाडौंको नागपोखरी नक्सालमा रहेको कुमारी क्यापिटल मार्फत हुनेछ ।
संस्थाको यसअघि भने शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल रहेको थियो ।