Logo
६ जेष्ठ २०७९, शुक्रबार
     Fri May 20 2022
E-paper
  English Edition
   Unicode
Logo

वोमी लघुवित्तको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल



२२ मंसिर, काठमाडौं । वोमी लघुवित्त वित्तिय संस्थाले शेयर रजिष्ट्रार कुमारी क्यापिटललाई नियुक्त गरेको छ । उक्त्त संस्थाको संचालक समितिको बैंठकले मंसिर २२ गतेदेखि लागु हुनेगरि शेयर रजिष्ट्रार कुमारी बैंकलाई नियुक्ती गरेको हो ।

यो सगैँ अब वोमी लघुवित्तको शेयर सम्बन्धी कारोबारको रेकर्ड राख्न, दाखिला खारेज, नामसारी गर्ने, शेयर लागत अद्यावधिक राख्ने लगायतका सम्पुर्ण कार्यहरु काठमाडौंको नागपोखरी नक्सालमा रहेको कुमारी क्यापिटल मार्फत हुनेछ ।

संस्थाको यसअघि भने शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल रहेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक कर्मचारीहरुको पोशाक परिवर्तन बारे सूचना जारी

काठमाडौं । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्र्तगत शिक्षा तथा मानव स्रोत विकास

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले गोरखामा अत्यन्तै उत्साहपूर्णंरुपमा पालिकाहरु जितेको छ । माओवादीले ०७४

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा नेकपा माओवादी केन्द्रका विष्णु बहादुर विष्ट विजयी भएका छन्