कोरोना संक्रमणबाट नेपालमा आज पनि २० जनाको मृत्यु
२२ मंसिर, काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लाका २० जनाको मृत्यु भएको हो । आज २० जनाको मृत्यु भएसँगै नेपालमा हालसम्म संंक्रमणबाट ज्यान गुमाउनेको संख्या १६२८ पुगेको छ । आज १७ जना थपिएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या … Continue reading कोरोना संक्रमणबाट नेपालमा आज पनि २० जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed