आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको भाउ

२३ मंसिर, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । नेपाल राष्ट्र बैंककोे विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (मंगलबार, मंसिर -२३ गते, डिसेम्बर-८) को बजारमा अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ९४ पैसा र विक्रिदर ११८ रुपैयाँ ५४ रहेको छ । केही दिनदेखि एउटै भाउमा कारोबा भएको डलरको भाउ … Continue reading आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको भाउ