Logo
२ जेष्ठ २०७९, सोमबार
     Mon May 16 2022
E-paper
  English Edition
   Unicode
Logo

सानिमा बैंकले पौष १ गते देखि ऋणपत्र जारी गर्दै



२४ मंसिर, काठमाडौं । सानिमा बैंक लिमिटेडले २०७७ पौष १ गते देखि ऋणपत्र निष्काशन खुल्ला गर्ने भएको छ । यो ऋणपत्र छिटोमा २०७६ पौष र ५ गते र ढिलोमा पौष ५ गते हुनेछ ।

बैंकले ४ अर्ब बराबरको क्रणपत्र निष्काशन गर्न लागेको हो । जस मध्ये प्रतिइकाई १००० रुपैयाँको दरले १६ लाख कित्ता ४० प्रतिशत सर्वसाधारणका लागि बिक्री गर्नेछ भने २४ लाख कित्ता ६० प्रतिशत प्राइभेट प्लेसमेन्ट मार्फत बैंक आफैँले संघ संस्थालाई बिक्री गर्नेछ । यस १० वर्ष अवधिको ऋणपत्रमा वार्षिक ८.५५ व्याज पाउनेछन भने व्याज भुक्तानी अर्धवार्षिक रुपमा गर्नेछ ।

उक्त बैंकको ८.५ प्रतिशत सानिमा डिबेन्चर २०८७ नामक ऋणपत्रमा इच्छुक आवदेकले प्रति कित्ता रु १००० रुपैयाका दरले न्युनत्तम २५ कित्ता र अधिकत्तम १६,००,००० कित्ता सम्म दरखास्त दिन सक्नेछन् ।

एनआइसी एशिया क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ ।आश्वा सदस्यता लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत ऋणपत्रमा आवेदन दिन सकिनेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । हालसम्म

पर्वत । पर्वतमा सातवटै स्थानीय तहमा मतगणना जारी रहेको छ । शुक्रबार सम्पन्न स्थानीय

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत आइतबार अपरान्हसम्म ३२ पालिकाको मतगणना सकिएको छ । ३२

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका-१को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका भुवनसिंह थापा विजयी भएका छन्

दमौली । स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा छ वडाको मतपरिणाम सार्वजनिक भएको छ । आइतबार