back

सानिमा बैंकले पौष १ गते देखि ऋणपत्र जारी गर्दै

वि.सं.२०७७ मंसिर २४ बुधवार

132 

shares
NTC AD
Global IME AD

२४ मंसिर, काठमाडौं । सानिमा बैंक लिमिटेडले २०७७ पौष १ गते देखि ऋणपत्र निष्काशन खुल्ला गर्ने भएको छ । यो ऋणपत्र छिटोमा २०७६ पौष र ५ गते र ढिलोमा पौष ५ गते हुनेछ ।

बैंकले ४ अर्ब बराबरको क्रणपत्र निष्काशन गर्न लागेको हो । जस मध्ये प्रतिइकाई १००० रुपैयाँको दरले १६ लाख कित्ता ४० प्रतिशत सर्वसाधारणका लागि बिक्री गर्नेछ भने २४ लाख कित्ता ६० प्रतिशत प्राइभेट प्लेसमेन्ट मार्फत बैंक आफैँले संघ संस्थालाई बिक्री गर्नेछ । यस १० वर्ष अवधिको ऋणपत्रमा वार्षिक ८.५५ व्याज पाउनेछन भने व्याज भुक्तानी अर्धवार्षिक रुपमा गर्नेछ ।

उक्त बैंकको ८.५ प्रतिशत सानिमा डिबेन्चर २०८७ नामक ऋणपत्रमा इच्छुक आवदेकले प्रति कित्ता रु १००० रुपैयाका दरले न्युनत्तम २५ कित्ता र अधिकत्तम १६,००,००० कित्ता सम्म दरखास्त दिन सक्नेछन् ।

एनआइसी एशिया क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ ।आश्वा सदस्यता लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत ऋणपत्रमा आवेदन दिन सकिनेछ ।

वि.सं.२०७७ मंसिर २४ बुधवार १३:३५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्षको मार्च १८ देखि...

राष्ट्रिय वाणिज्य बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ५ हजारभन्दा बढी लाभन्वित

राष्ट्रिय वाणिज्य बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ५ हजारभन्दा बढी लाभन्वित

  काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले देशव्यापी रुपमा सञ्चालन गरेको...

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण  समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)...

एभरेष्ट बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

एभरेष्ट बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । एभरेष्ट बैंकले ग्लोबल मनी वीक २०२४ कार्यक्रम सम्पन्न...

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

काठमाडौं । कुमारी बैंकको मोवाइल एपमार्फत कर्जा लिन सकिने भएको...