Logo
९ जेष्ठ २०७९, सोमबार
     Mon May 23 2022
E-paper
  English Edition
   Unicode
Logo

एनएमबि बैंकले दुई अर्ब बराबरको ऋणपत्र विक्री गर्ने अनुमति माग्दै बोर्डमा दियो निवेदन



२४ मंसिर, काठमाडौं । एनएमबि बैंकले २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र विक्री गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

उक्त बैंकले मंगलबार सात वर्षे अवधिको वार्षिक ८ प्रतिशत ब्याजदर रहेको एनएमबि ऋणपत्र २०८४/८५ निष्कासनको लागि बोर्डसँग अनुमति मागेको हो । बैंकको ऋणपत्र विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

कुल २० लाख कित्तामध्य ८ लाख कित्ता सार्वजनिक निष्कासन मार्फत सर्वसाधारणमा विक्री गर्ने र बाँकी १२ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न बैंक तथा वित्तीय संस्थालाई विक्री गर्ने तयारी बैंकको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले कुल–आचार्य–नेतृत्वको आइसीसीलाई एक पत्र पठाएको छ ।

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी पार्टी)ले हालसम्म १७ स्थानीय तहमा जित निकालेको छ। १

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय

काठमाडौं । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा मधेशमा माओवादी केन्द्र बलियो पार्टीको रुपमा

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेका कारण हिमाली तथा