Logo
१० जेष्ठ २०७९, मंगलवार
     Tue May 24 2022
E-paper
  English Edition
   Unicode
Logo

सिरहाका यादवको नगद ४ लाख रुपैयाँ लुटपाट



२५ मङ्सिर, सिरहा । लहान नगरपालिका–१९ कटहा चोकबाट सोही नगरपालिका–२३ बस्ने जागेश्वर यादवको नगद ४ लाख रुपैयाँ बुधबार दिउँसो लुटपाट भएको छ ।

जन उत्थान लघुबित्त संस्था लहानबाट उक्त नगद निकाली साईकलमा घरतर्फ जाँदै गरेका यादवलाई हाल नम्बर नखुलेको मोटरसाइकलमा सवार २ जना अपरिचित व्यक्तिहरुले उक्त नगद लुटी फरार भएको बताइएको छ ।

ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्थानीय चुनाव सकिनै लाग्दा जबरजस्त रुपमा एउटा घमण्डको अन्त भयो । नेकपा एमालेले योभन्दा

काठमाडौं । स्थानीय तहको निर्वाचनको परिणाम आउनेक्रम जारी छ । हालसम्म ७ सय २९

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत अन्तिम नतिजा आएका ७ सय २९ पालिकामध्ये स्वतन्त्र उम्मेदवारले

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय