
२५ मंसिर, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले बन्दो बस्ती कार्य सिपाही (ब.का.सि) पदमा आवेदन दिएका महिला तथा पुरुषको स्वास्थ्य परीक्षणको नतिजा सार्वजनिक गरेको छ ।
मंसिर १८ देखि २१ गतेसम्म संचालन गरिएको विस्तृत स्वास्थ्य परीक्षणमा उत्र्तीण भएका महिला तथा पुरुष उम्मेदवारको बुधबार सार्वजनिक गरिएको नतिजा यसप्रकार रहेको छ ।