Logo
६ जेष्ठ २०७९, शुक्रबार
     Fri May 20 2022
E-paper
  English Edition
   Unicode
Logo

टीकापुर अस्पतालमा शव वाहन ल्याउनका लागि थप सहयोग संकलन गर्न बन्द



२५ मंसिर, काठमाडौँ । टीकापुर अस्पतालमा शव वाहन ल्याउन स्थापना गरिएको अभियानमा थप सहयोग संकलन गर्ने बन्द गरीएको छ ।

टीकापुर सरोकार समूह र ह्युम्यानिटी फाउन्डेसन नेपालको संयुक्त सहकार्यमा स्थापना गरिएको अभियानले शव वाहनलाई आवश्यक रकम जुटाइसकेकोले सहयोग संकलन बन्द गरिएको अभियन्ता हिक्मत थापाले जानकारी दिए ।

गैरआवासीय नेपाली संघका पूर्वकोषाध्यक्षसमेत रहेका थापाले शव वाहनको निमित्त २५ लाख ३४ हजार २ सय ७२ रुपैयाँको सहयोग प्रतिवद्धता भइसकेकोले मिति २०७७ मङ्सिर २५ गते बाट सहयोग संकलन अभियान बन्द गरिएको बताए ।

तर अभियानले अमेरिका, अस्ट्रेलिया र दक्षिण कोरिया लगायत देशहरूबाट पूर्ववत जानकारी दिइएको सहयोग राशी भने स्वीकार गर्ने बताइएको छ । ।

प्रतिबद्धता जनाएकाहरुलाई अभियानको खातामा ७ दिन भित्र दाखिला गरिदिन अनुरोध गरिएको छ । शव वाहनका लागि उपयुक्त मोडलको गाडीका लागि कस्तो उपयुक्र्त हुन्छ भन्ने सुझाव टिकापुर सरोकार समूहको पेजमार्फत दिन भनिएको छ ।

अभियन्ता  थापाका अनुसार देश तथा विदेशमा रहेका १८८ जनाले शव वहानका लागि सहयोग प्रतिबद्धता जनाएका छन् ।

यी हुने ती दाताहरु :

१. ह्युमेनेटेरियन फाउन्डेसन २१०,०००/
२. डा खकिन्द्र भण्डारी , टीकापुर १००००/
३. डा . रणबहादुर रावल , टीकापुर १५०००/-
४. आशा आचार्य , अमेरिका , १००००/-
५. जुनु अर्याल , अमेरिका १००००/-
६. हेमबहादुर ठकुल्ला , अमेरिका १००००/-
७. केशरी बिस्ट , टिकापुर १७०००/-
८. सरोज थापा , युके १००००/-
९. पुर्ण बन्धन , डेनमार्क १००००/-
१०-डबल विष्ट ,जापान-१५,०००
११-अाशिष रावल,जापान -१०,०००
१२ -एकेन्द्र थापा, जापान -१०,०००
१३-योजना बटाला, जापान -५०००
१४-ललित रावल , जापान – ७०००
१५ प्रतिमा शाह परेरा , अमेरिका USD ३०० ( ३५४०० )
१६. श्री चन्द्र सिंह भट्टराई ,पुर्व मन्त्री २००००
१७. जितु उपाध्याय तिमिल्सिना , क्यानडा १००००
१८. तिलक भट्टराई , अस्ट्रेलिया ५०,०००
१९. नवराज भट्टराई , टिकापुर १००००
२०. अमर बहादुर शाही , डोटी १००००
२१. जमान बटाला , दक्षिण कोरिया ११०००
२२.सीता पोखरेल भट्टराई र बलदेव पोखरेल २५०००/-
२३. प्रतीक्षा राणा , काठमाडौं ५००५
२४. राजकुमार हमाल , टिकापुर ११०००
२५.लक्ष्मी देवी उपाध्याय , टिकापुर ११०००
२६. देवराज जैशी , कर्णाली रयाफ्टिङ्ग १००००
२७. बिरेन्द्र ढुङ्गाना , टिकापुर ११०००/-
२८. जनक शिक्षा फाउन्डेसन ( डा.जनक राज शाह ) ११०००
२९. हेमराज गिरी , टिकापुर ११,१११
३०. रोशन थापा , जाम्बिया ( नेपाल : इलाम ) १५०००
३१. लाल सोडारी चन्द , फ्रान्स ११०००
३२. माया कुमार शाह , काठमाडौ १००००
३३. जङ्ग बम , अमेरिका ५०,०००
३४. महेश बिक्रम शाह , टिकापुर २५,०००
३५. शान्ती चन्द , अमेरिका ३००००
३६. संजय तिमिल्सिना , अमेरिका २५०००
३७. डा. नृप बहादुर रावल , अस्ट्रेलिया २५,०००
३८. नरराज गिरी/ महेश्वरी गिरी , टिकापुर १०,००१
३९.बासुदेव अधिकारी , अमेरिका १,११,१११
४०.राधा शर्मा भट्टराई , टिकापुर १०,०००
४१.आनन्द हमाल , टिकापुर २१,०००
४२. बलबहादुर रावल , टिकापुर १०,०००
४३.. हेमन्ती ( हेमु ) शाही मल्ल , अमेरिका USD १५० ( नेरु १७,७०० )
४४. पवन भट्टराई, टिकापुर ५०००/-
४५. बिक्रम राज सुवेदी , जानकी ५०००/-
४६. नरेश रावल , अस्ट्रेलिया १०,०००
४७. पुष्पा रावल अधिकारी , अस्ट्रेलिया १०,०००
४८. मिलन दर्लामी मगर , काठमाडौं १५,०००
४९. भिम श्रीपाइली , टिकापुर ५०००/-
५०. राकेश चौधरी , लम्की ३०००/-
५१. तिलक श्रेष्ठ , टिकापुर ( हाल : धनगढी ) ८०००/-
५२.उपमा के. सी., टिनपा कार्य पालिका सदस्य , १०,०००/-
५३.मणिराम न्यौपाने , अमेरिका १००००/-
५४. कृप थापा , साइप्रस ५०००/-
५५.पवित्रादेवी ओझा , टिकापुर ३०००/-
५६. ओम साउद , दक्षिण कोरिया ११०००
५७.दीपक बोहरा , काठमाडौं २५०००/-
५८. रेवन्त रावल , दक्षिण कोरिया १००००/-
५९. रत्न शर्मा प्याकुरेल , नेपालगन्ज ५०००/-
६०.धनन्जय रिमाल फकिर , टिकापुर ५०००/-
६१.सुर्य बिष्ट , टिकापुर ५०००/-
६२. गणेश सिंह रावल/ पशुपति रावल , टिकापुर ६०००/-
६३.डा. एकिन्द्र तिमिल्सिना / बिम्मी भट्ट , अस्ट्रेलिया
१०,०००/-
६४. उषा बिष्ट , अमेरिका ( सगरमाथा आरोही ) १०,०००/
६५. संजय राज भण्डारी , टिकापुर ५१००/-
६६. रामकृष्ण उप्रेती / शकुन्तला उप्रेती , टिकापुर १००००/-
६७.लोकेन्द्रबहादुर शाह ,बिमला शाह र दिनेश शाह , टिकापुर ५०००/-
६८.गङ्गाराम चपाई दम्पती , टिकापुर रु ७५००/-
६९ प्रेमबहादुर भण्डारी र जानकी देवी भण्डारी , टिकापुर १५,१११/-
७०. बिष्णु शाह , अमेरिका १००,१११/-
७१.तिलक राज बोगटी , टिकापुर हाल: डडेल्धुरा ५५५५/-
७२.ओशो मार्ट टिकापुर ( महेश बिस्ट) ५०००/-
७३. लक्षमण थापा , टिकापुर ५०००/-
७४. लायन्स क्लब अफ इन्नोभेटिभ , धनगढी ११०००/-
७४ . सुरज नाथ , दक्षिण कोरिया रु ५०००/-
७५. दिनेश थापा , दक्षिण कोरिया रु ५०००/
७६.लोक बहादुर बुढा , टिकापुर ५०००/-
७७.कुल बिक्रम शाह , दक्षिण कोरिया ५५००/-
७८. महेश रावल , जापान ५०००/-
७९.कुलप्रसाद संज्याल / सावित्री संज्याल , टिकापुर २१०००/-
८०.कुमार काफ्ले , दक्षिण कोरिया ५०००/-
८१. श्रीमती लक्ष्मी देवी पन्त , धनगढी ७०००/-
८२.श्रीमती लक्ष्मी देवी उपाध्याय , टिकापुर ११०००/-
८३.श्रीमती लक्ष्मी देबी खनाल , टिकापुर ५०००/-
८४. सुरत रावल , टिकापुर रु ११०००/-
८५. समीर रावल , दक्षिण कोरिया ५०००/-
८६. नरेन्द्र धामी , जापान रु १५०००/-
८७.झपट सोडारी ,टिकापुर रु १००००/-
८८.विवेक थापा , न्युजिल्यान्ड रु ५०००/-
८९. गङ्गासागर श्रेष्ठ , लुभु , ललितपुर रु ५५५५/-
९०. इन्जिनियर रोशन भट्ट , धनगढी रु ५०००/
९१. उद्दव शाह , टिकापुर रु ५००५/-
९२. तारा लामा तामाङ , सचेतक ,नेकपा , सुदुर पश्चिम प्रदेश २०१२३/-
९३. लालबहादुर भण्डारी र कविता भण्डारी , अमेरिका १५०००/-
९४. कृष्ण चपाई र परिवार , दक्षिण कोरिया १०,०००/-
९५. रघु उपाध्याय र दिला कुमारी जोशी रेग्मी उपाध्याय , टिकापुर १०,०००/-
९६.स्वतन्त्र प्रताप शाह , अस्ट्रेलिया ५५,५५५/-
९७. आदित्य ढुङ्गाना , न्युजिल्यान्ड (श्री चन्द्रराज ढुंगानाको सम्मानमा ) ५,५५५/-
९८. ज्ञान बहादुर शेटी , पुर्व प्रनानि टिकापुर , ५०००/-
९९.जनकराज जोशी ,प्रबन्ध निर्देशक , कैलाली अस्पताल ११,०००/-
१००. प्रकाश रावल /दिब्या रावल ,दुबई युएई ( श्री बलबहादुर रावल राजिपुरको सम्मानमा ) १०,०००/-
१०१. खेम जोशी ( सिद्ध राज जोशी , जानकी गापा – २ )को सम्मानमा । ५०००/-
१०२ . मौसमी रावल , अस्ट्रेलिया ( हजुरबुबा / आमा श्री चेतबहादुर बिष्ट र मथुरा बिस्ट टिकापुरको सम्मानमा ) १००००/-
१०३. पुर्ण बहादुर रावल , अमेरिका १०,०००/-
१०४ . मुकुन्द सिंह , धनगढी २,०००/-
१०५.हर्क बहादुर रावल , टिकापुर ११,१११/-
१०६. दिब्यसागर साउद र यमुना साउद , टिकापुर १०५५१/-
१०७. रुपेश अधिकारी , क्यानडा २०,०००/-
१०८. पार्वती साउद , दक्षिण कोरिया ५०००/-
१०९. दिनेश अधिकारी , जापान २०००/-
११०. रविन रावल , जापान २०००/-
१११. गौरव रावल / सुनिता थापा रावल , दक्षिण कोरिया ११,१११/-
११२. दिनेश न्यौपाने , दक्षिण कोरिया ५०००/-
११३. मान सिंह साउद , धनगढी ५५,५५५/-
११४. पवन चौधरी , दक्षिण कोरिया ५,०००/-
११५. नवराज थापा , टिकापुर ५०५१/-
११६. रेवन्त भट्टराई , काठमाडौं १०,०००/-
११७. केशव बोहरा र दीपक धामी बोहरा , दक्षिण कोरिया ५०००/-
११८. टिकापुर जेसीज २५०००/-
११९. परशुराम चपाई , पुर्व अध्यक्ष , टिकापुर उधोग बाणिज्य संघ ५५,०००/-
१२०.एकिन्द्र तिमिल्सिना , टिकापुर ३०१०/-
१२१. यज्ञ तिमिल्सिना , बुटवल ५१००/-
१२२. नरिन्द्र रेग्मी , काठमाडौं ( पिता दाताराम रेग्मीको नाममा ) १५०००/-
१२३.एेना देवी रावल , टिकापुर ५०००/-
१२४. बिरेन्द्र क्षेत्री , दक्षिण कोरिया ८०००/-
१२५. प्रकाश घिमिरे , सगरमाथा टिभी, काठमाडौं ५०००/-
१२६. डा. यज्ञराज पाठक , काठमाडौं १०,०००/-
१२७.शिव बि. क. / प्रेरणा स्वर्णकार नेपालगन्ज २५२५/-
१२८. रितेश शर्मा, फिनल्यान्ड ( पितामाता कुलप्रसाद शर्मा र मन्जु देवि शर्माको सम्मानमा ) १००५५/-
१२९. हेमराज भट्टराई , निशु पोखरेल, आहन भट्टराई फिनल्यान्ड ( पितामाता गणेश प्रसाद भट्टराई र जिता देवी भट्टराईको सम्मानमा ) १७१६०/-
१३०. हिक्मत थापा/ मन थापा , टिकापुर ( हाल : नाइजेरिया ) ५५,५५५/-
१३१ . नाम नखुलाउने शर्तमा टिकापुरका दाता र उहाँको संस्थाका तर्फ बाट २५,००० /-
१३२. रामचन्द्र पोखरेल , राजेन्द्र पोखरेल , दक्षिण कोरिया ५५५५/-
१३३. जयबहादुर कार्की , जेवी निर्माण सेवा ५०००/-
१३४.लाल मणि जोशी , मेरी स्टोप , अत्तरिया ५०००/-
१३५. हर्क भण्डारी अमित, टीकापुर ,हाल : काठमाडौं ५१००/-
१३६.तिर्थ राज रेग्मी जानकी गापा- ३ भगतपुर ५,५५५/-
१३७.दिदी बैनी समूह , बेलायत १०,०००/-
१३८.मदन बोहरा , नाइजेरिया ५०००/-
१३९. डा. चेत राज जोशी १०,००१/-
१४०. राकेश चौधरी , लम्की ३०००/-
१४१.टेकबहादुर थापा , भजन देवी थापा अमरावती ५५६०/-
१४२.सुशील साउद , दक्षिण कोरिया ५०००/-
१४३. माधव भण्डारी , सिन्धुपाल्चोक ५१००/-
१४४. अतुल्य उप्रेती , टिकापुर २०००/-
१४५. गङ्गा थापा , अमेरिका ११७००/-
१४६. कमल पन्त , अमेरिका ५८५०/-
१४७. तेज थापा , अमेरिका ३५१०/-
१४८. सुमन कार्की , अमेरिका ३५१०/-
१४९. केशव थापा , अमेरिका ४०९५/-
१५०. सुरज थापा , अमेरिका ५८५०/-
१५१. बालकृष्ण बानियाँ , अमेरिका ५९६७/-
१५२.रबिन गुरुङ , अमेरिका ११७००/-
१५३. सुवास कार्की , अमेरिका ११,७००/-
१५४. बिष्णु बानियाँ, अमेरिका ११,७००/-
१५५. कमल पाल , अमेरिका ५८५०/-
१५६. ज्ञानु चन्द , अमेरिका ११७००/-
१५७.सुरेन्द्र ढुङ्गाना/ सुनिता ढुङ्गाना , बेलायत २१,०००/-
१५८. मिनबहादुर जीसी , फ्रान्स २९,०००/-
१५९. सि एम उप्रेती , क्यानडा १०,०००/-
१६०. पुष्प रावल , रा. बा. बैंक सत्ती १०,१११/-
१६१. धर्मराज न्यौपाने , क्यानडा ९२००/-
१६२. पवन भट्टराई , टिकापुर ५,०००/-
१६३. डा. निरज अर्याल , धनगढी ११,०००/-
१६४. टिकापुरका एक व्यापारी ( नाम नुखुलाउन उहाको अनुरोध ) ११,०००/-
१६५.टेकराज रेग्मी , टिकापुर ११,१११/
१६६. सन्देश जङ्ग शाह , अस्ट्रेलिया १०,०००/-
१६७. अनुराधा पौडेल , फ्रान्स १०,०००/-
१६८. अंकित गिरी , बेलायत ३१,०००/-
१६९. नवराज पाण्डे , टिकापुर २००५/-
१७०. पूजा कोइराला , बेङ्गलोर ५०००/-
१७१. टंक भट्ट , राम दत्त भट्ट , काठमाडौं १०,०००/-
१७२. सुदुर पश्चिम समाज अमेरिका ५५,५५५ /-
१७३.कुबेर सोडारी , जापान १०,०००/-
१७४. कमल बहादुर बोगटी , जापान ५०००/-
१७५.रबिन्द्र हमाल , टिकापुर ५५५५/-
१७६. चित्रबहादुर चौधरी , रामबहादुर चौधरी , पृथ्वीराज रावत , देवनारायण दहित , गणेश चौधरी र बिरबहादुर चौधरी , टिकापुर ६,०००/-
१७७. ठाकुर प्रसाद कटिया प्रधान , धनगढी ५५००/-
१७८. बिजय चौधरी , धनगढी ५०००/-
१७९. राम दास चौधरी , धनगढी ५०००/-
१८०. रुद्र जोशी , भजनी ५,०००/-
१८१. चेतमान रावल , जापान ५,०००/-
१८२. धनगढी जेसिज ( अध्यक्ष कमल पनेरु ) ३,५००/-
१८३. गणेश जोशी , जापान १०,०००/-
१८४. डा. लोचन बटाला , चिन १०,०००/-
१८५. दीपक राज धर्ती मगर , कोरिया ५५००/-
१८६. भेष राज भट्टराई , निशा गिरी भट्टराई , अमेरिका १०,१०५/-
१८७. भिम राम चपाई ,टिकापुर ३,४५६/-
१८८, भरत कुवर , अछाम ( हाल : जापान ) ५,०००/-
जम्मा २,५०५,८७२ / – पच्चीस लाख पाँच हजार , आठ सय बहत्तर ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गत साता सम्पन्न स्थानीय तहको निर्वाचनअन्तर्गत ६ महानगरको मतगणना चलिरहेको छ ।

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक कर्मचारीहरुको पोशाक परिवर्तन बारे सूचना जारी

काठमाडौं । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्र्तगत शिक्षा तथा मानव स्रोत विकास

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले गोरखामा अत्यन्तै उत्साहपूर्णंरुपमा पालिकाहरु जितेको छ । माओवादीले ०७४