Logo
६ जेष्ठ २०७९, शुक्रबार
     Fri May 20 2022
E-paper
  English Edition
   Unicode
Logo

दुई बोटलर्सले बोलायो एकैदिन साधारणसभा



२५ मंसिर, काठमाडौं । बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) लिमिटेडले एकै दिन वार्षिक साधारणसभा गर्ने भएका छन् । उक्त कोकाकोला उत्पादक कम्पनिहरुले पौष २२ र २३ गते काठमाडौंको बालाजु स्थित कम्पनिको कार्यालयमा साधारणासभा बोलाएको हो ।

जस अन्र्तगत बोटलर्स नेपालले २०७७ पौष २२ गते ४२औं र बोटलर्स नेपाल तराइले पौष २३ गते ३४औं साधारणसभा गर्ने कम्पनिले जनाएको छ । कोरोना भाइरस संक्रमणका कारण दुबै कम्पनिको सभा भर्चुअल माध्यमबाट सञ्चालन हुने उल्लेख गरिएको छ ।

उक्त साधारणसभामा आर्थिक वर्षको  दुबै कम्पनीले सञ्चालकको प्रतिवेदन पारित गर्नेछन् । यसैगरि २०७७ असार मसान्तसम्मको नाफा नोक्सान हिसाब, नगद प्रवाह सहितको लेखापरीक्षण भएको वित्तीय विवरण पारित गर्ने, लेखापरीक्षक नियुक्त र पारिश्रमिक निर्धारण गर्नेलगायतका प्रस्तावहरु पारित गर्ने प्रस्ताव गरेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गत साता सम्पन्न स्थानीय तहको निर्वाचनअन्तर्गत ६ महानगरको मतगणना चलिरहेको छ ।

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक कर्मचारीहरुको पोशाक परिवर्तन बारे सूचना जारी

काठमाडौं । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्र्तगत शिक्षा तथा मानव स्रोत विकास

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले गोरखामा अत्यन्तै उत्साहपूर्णंरुपमा पालिकाहरु जितेको छ । माओवादीले ०७४