Logo
१० जेष्ठ २०७९, मंगलवार
     Tue May 24 2022
E-paper
  English Edition
   Unicode
Logo

उद्यमी बन्न चाहने युवाका लागि तालिम देखि सहुलियतपूर्ण कर्जासम्मको व्यवस्था



२५ मंसिर, काठमाडौं । बागमती प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्टिय बाणिज्य बैँक र विशाल फाउन्डेशनको संयुक्त आयोजनामा नेपालमै युवाहरूका लागि  स्वरोजगार मुलक कार्यक्रम ल्याइएकाे छ ।

सरकारी, वित्तिय संस्था र निजि क्षेत्रको समन्वयनमा क्षेमतावन युवाहरुबाट आइडिया आदनप्रदान गर्दै उनीहरुको आइडिया अनुसारको काम गर्न १ प्रतिशत देखि अधिकतम ३ प्रतिशत सम्म व्याजदरमा विनाधितो १५ लाख सम्म सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने भएको छ । यस कार्यक्रम मार्फत युवाहरुबाट आइडिया लिने र प्राप्त आइियामध्य उत्कृष्ट आइडिया छनोट गरि निशुल्क तालिम प्रदान गर्दै परियोजना सम्पन्न गर्नका लागि कर्जा प्रवाह गर्ने सम्मकाे काम हुने छन्।

कार्यक्रममा भिडियो सन्देशमार्फत पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले यस्ता कार्यक्रमलले नेपालमानै उद्यमीबन्न चाहने युवाहरुको लागि सहयोगि बन्ने बताएका थिए । यस कार्यक्रममा जोडिनको लागि युवाहरुले माघ महिना भरि आफ्नो व्यवसायीक आइडिया www.startupideacall.org  मार्फत पठाउन सक्नेछन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्थानीय चुनाव सकिनै लाग्दा जबरजस्त रुपमा एउटा घमण्डको अन्त भयो । नेकपा एमालेले योभन्दा

काठमाडौं । स्थानीय तहको निर्वाचनको परिणाम आउनेक्रम जारी छ । हालसम्म ७ सय २९

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत अन्तिम नतिजा आएका ७ सय २९ पालिकामध्ये स्वतन्त्र उम्मेदवारले

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय