Logo
१० जेष्ठ २०७९, मंगलवार
     Tue May 24 2022
E-paper
  English Edition
   Unicode
Logo

आप्रवासी नेपालीका लागि थप ९ महिना अमेरिका बसोबास अनुमति



२५ मंसिर, काठमाडौं । अमेरिकामा आप्रवासीको रुपमा रहदै आएका नेपालीहरु थप नौ महिना बसोबास गर्न पाउने भएको छ । डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकामा टेम्पोररी प्रोटेक्टेक स्ट्याटस (टीपीएस) कार्यक्रम अन्तर्गत रहेका नेपाल सहित ६ मुलुकका नागरिकको लागि यस्तो व्यवस्था गर्ने निर्णय गरेको हाे ।

यो कार्यक्रम अन्तरगत नेपाल, एल सल्भाडर, हाइटी, होण्डुरस, निकारागुआ र सुडानका नागरिकहरु थप नौ महिना अमेरिकामा बस्ने अनुमति पाउने छन् । यो कार्यक्रम मार्फत युद्ध वा प्राकृतिक विपत्तिले गर्दा संकटमा परेको नागरिकहरुलाई अमेरिकामा बसोबासका लागि अनुमति दिदै आएको थियो । बुधबार ट्रम्प प्रशासनले टीपीएस अन्तर्गत रहेका आप्रवासीलाई अमेरिकामा कानुनी बसोबासको अनुमति थप्ने निर्णय गरेको हो ।

अमेरिकामा टीपीएस कार्यक्रम बन्द गराउने विषय अदालतमा मुद्दाकै क्रममा रहेको छ ।भने अमेरिकी राष्ट्रपति ट्रम्पले टीपीएस कार्यक्रम बन्द गर्नुपर्ने पक्षमा वकालत गर्दै आएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको जित पक्का जस्तै देखिएको छ ।

काठमाडौं । ०७४ मा भएको स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले कर्णाली प्रदेशमा २५

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) की नेतृ रेनु दाहाल विजयी भएकी

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय