कोरोना संक्रमणबाट आज १२ जनाको मृत्यु, मृतकको संख्या १६६३ पुग्यो
२५ मंसिर, काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा आज १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशैभरीका विभिन्न जिल्लामा १२ जनाको मृत्यु भएको हो । आज थपिएका १२ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६६३ पुगेको छ । आज १४ जना थपिएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६५१ … Continue reading कोरोना संक्रमणबाट आज १२ जनाको मृत्यु, मृतकको संख्या १६६३ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed