Logo
४ जेष्ठ २०७९, बुधबार
     Wed May 18 2022
E-paper
  English Edition
   Unicode
Logo

टंक र अशोकको ‘मन बिनाको धन ३’ सार्वजनिक, हेर्नुहोस् भिडियोमा



काठमाडौँ । गायक तथा संगीतकार टंक बुढाथोकी र अशोक दर्जीको भोकल रहेको ‘मन बिनाको धन ३’ सार्वजनिक भएको छ ।

गायक टंकको शब्द, संगीत, एरेञ्ज, मिक्सिङ रहेको गीतको भिडियोको कन्सेप्ट र निर्देशन पनि टंक स्वयमकै रहेको छ । । नवीन निरौलाको सम्पादन र भुपेन्द्र तुम्वापेको छायाँकन रहेको भिडियोमा टंक र अशोक फिचर्ड छन् ।

टंककै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको उक्त गीतले जातीय भेद भाव विरुद्ध बोलेको पाइन्छ । अशोक र टंकको सहकार्य रहेको ‘मन बिनाको धन ठुलो’ र दोस्रो श्रृंखला पनि दर्शकले निकै नै रुचाएका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमयदर यसप्रकार तोकेको छ ।

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । समाचार

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत आइतबार अपरान्हसम्म ३२ पालिकाको मतगणना सकिएको छ । ३२

दमौली । स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा छ वडाको मतपरिणाम सार्वजनिक भएको छ । आइतबार