Logo
११ जेष्ठ २०७९, बुधबार
     Wed May 25 2022
E-paper
  English Edition
   Unicode
Logo

आज स्थिर रह्यो सुनको मूल्य, हेर्नुहोस् कति छ त प्रतितोला ?



२६ मङ्सिर, काठमाडौँ । दुई दिनदेखी लगातार उकालो लागेको सुनको मूल्य स्थिर रहेको छ ।

बिहिबार ९२ हजार ५ सय मूल्यमा कारोबार भएको सुनको मूल्य आजपनि सोहि मूल्यमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन पनि बिहिबारकै मूल्य ९२ हजार ५० रुपैँयामा कारोबार भइरहेको छ ।

बजारमा सुनको मूल्यसँगै चाँदीको मूल्य पनि स्थिर रहेको छ । बिहिबार प्रतितोला १२०० रुपैँयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडाैं । विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन्। स्थानीय तहमा पार्टीकाे

बिहेमा आफ्न्त तथा साथी भाइले दिएको उपहारको पोको खोल्ने क्रममा एक बेहुलाको दुवै आँखा

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)को जित सुनिश्चित भएको

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय