back

आज स्थिर रह्यो सुनको मूल्य, हेर्नुहोस् कति छ त प्रतितोला ?

वि.सं.२०७७ मंसिर २६ शुक्रवार

126 

shares
NTC AD
Global IME AD

२६ मङ्सिर, काठमाडौँ । दुई दिनदेखी लगातार उकालो लागेको सुनको मूल्य स्थिर रहेको छ ।

बिहिबार ९२ हजार ५ सय मूल्यमा कारोबार भएको सुनको मूल्य आजपनि सोहि मूल्यमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन पनि बिहिबारकै मूल्य ९२ हजार ५० रुपैँयामा कारोबार भइरहेको छ ।

बजारमा सुनको मूल्यसँगै चाँदीको मूल्य पनि स्थिर रहेको छ । बिहिबार प्रतितोला १२०० रुपैँयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

वि.सं.२०७७ मंसिर २६ शुक्रवार १२:१७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

काठमाडौं । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

स्ट्रबेरी खेतीमा रमाउँदै वार्षिक ४० लाख नाफा गर्छन काभ्रेका मुक्ति

स्ट्रबेरी खेतीमा रमाउँदै वार्षिक ४० लाख नाफा गर्छन काभ्रेका मुक्ति

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका–१० का मुक्ति विष्टले तीन वर्षअघि सुरु...

सिटिजन्स बैंकद्वारा वार्षिकोत्सवको अवसरमा आकर्षक योजनाहरु सार्वजनिक

सिटिजन्स बैंकद्वारा वार्षिकोत्सवको अवसरमा आकर्षक योजनाहरु सार्वजनिक

  काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १७औं वार्षिकोत्सवको...

सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नयाँ भवन

सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नयाँ भवन

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं....

पर्यटकको रोजाइमा कोटदरबार

पर्यटकको रोजाइमा कोटदरबार

मान्म (कालीकोट) । कालीकोटको खाँडाचक्र नगरपालिका–१ मान्मस्थित कोटदरबार आन्तरिक पर्यटकको...

प्रभु बैंकका ग्राहकलाई स्काइवाक टावरको टिकट खरिदमा छुट

प्रभु बैंकका ग्राहकलाई स्काइवाक टावरको टिकट खरिदमा छुट

काठमाडौ । प्रभु बैंकका ग्राहकहरूलाई स्काइवाक टावरको टिकट खरिदमा विशेष...