
२६ मङ्सिर, काठमाडौँ । भारत र इंल्याण्ड बिच फेब्रुअरीमा हुने टेस्ट, टि -२० र एकदिवसीय श्रृखलाको खेल तालिका सार्वजनिक भएको छ ।
इंल्याण्डले फेब्रुअरीमा भारत भ्रमणका क्रममा ४ खेलको टेस्ट श्रृखला, ५ खेलको टि-२० श्रृखला र ३ खेलको एकदिवसीय श्रृखला खेल्ने छ । यी दुई टिम बिच फेब्रुअरी ४ मा पहिलो खेल हुनेछ ।
भारत र इंल्याण्ड बिच हुने श्रृखलाको पुरा खेल तालिका यस प्रकारको रहेको छ ।
टेस्ट श्रृखला:
पहिला टेस्ट: फेब्रुअरी ५-९, चेन्नाई
दोस्रो टेस्ट: फेब्रुअरी १३-१७, चेन्नाई
तेस्रो टेस्ट: फेब्रुअरी २४-२८, अहमदमबाद
चौँथो टेस्ट: मार्च ४-८, अहमदमबाद
टि-२० श्रृखला:
पहिलो टि-२०: मार्च १२, अहमदाबाद
दोस्रो टि-२०: मार्च १४, अहमदाबाद
तेस्रो टि-२०: मार्च १६, अहमदाबाद
चौथो टि-२०: मार्च १८, अहमदाबाद
पाँचौँ टि-२०: मार्च २०, अहमदाबाद
एकदिवसीय श्रृखला:
पहिलो एकदिवसीय: मार्च २३, पुणे
दोस्रो एकदिवसीय: मार्च २६, पुणे
तोस्रो एकदिवसीय: मार्च २८, पुणे