कोरोना संक्रमणबाट आज १५ जनाको मृत्यु, मृतकको संख्या १६८९ पुग्यो

२७ मंसिर, काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा आज १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न जिल्लामा आज १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका १५ जनासँगै नेपालमा कोरोना संक्रमणबाट हालसम्म १६८९ जनाको मृत्यु भएको छ । आज ११ जना थपिएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या … Continue reading कोरोना संक्रमणबाट आज १५ जनाको मृत्यु, मृतकको संख्या १६८९ पुग्यो