तपाईको आज (आइतबार) को राशिफल, हेर्नुहोस् आज क-कसलाई छ त शुभ ?

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ स्वास्थ्य कमजोर रहनेछ भने केही प्रतिकूल परिस्थितिसँग जुध्नुपर्नेछ । अशक्त अवस्थामा व्यस्तता बढ्नेछ । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । हुलमुलमा धनमाल हराउन सक्छ । प्राथमिकताका आधारमा काम गर्न नसकिएला । सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ । गोप्य सूचना बाहिरिनाले काम … Continue reading तपाईको आज (आइतबार) को राशिफल, हेर्नुहोस् आज क-कसलाई छ त शुभ ?