back

कालिगण्डकीमा आगलागीबाट जेसीबी जलेर नष्ट

वि.सं.२०७७ मंसिर २८ आइतवार

138 

shares
NTC AD
Global IME AD

२८ मङ्सिर, स्याङजा । कालिगण्डकी गाउँपालिका–५ रिप भन्ने स्थानमा राखेको कालिगण्डकी गाउँपालिकाको लु.१ क २६७४ नम्बरको जेसीबीमा शनिबार राति आगलागी हुँदा उक्त जेसीबी पूर्णरुपमा जलेर नष्ट भएको छ ।

जैपतेबाट गल्याङ नगरपालिका–२ ईलुङ जोड्ने भित्री कच्ची मोटरबाटो खनी साइड लगाएर राखेको अवस्थामा आगलागी भएको भन्ने बुझिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

वि.सं.२०७७ मंसिर २८ आइतवार १३:२६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
दुर्घटना अपडेट : गम्भीर घाइतेलाई उपचारका लागि कोहलपुर पठाइयो

दुर्घटना अपडेट : गम्भीर घाइतेलाई उपचारका लागि कोहलपुर पठाइयो

दाङ । सल्यानमा आज भएको बस दुर्घटनामा परी गम्भीर घाइते...

खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण हुँदै

खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण हुँदै

भैरहवा । नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम...

सल्यानमा बस दुर्घटना हुँदा १४ जना घाइते

सल्यानमा बस दुर्घटना हुँदा १४ जना घाइते

दाङ । दाङबाट रुकुमका लागि हिँडेको यात्रुबहाक बस सल्यानको बागचौर...

फुर्सदको समयमा हस्तकलाबाट मनग्य आम्दानी गर्दै दाङका महिला

फुर्सदको समयमा हस्तकलाबाट मनग्य आम्दानी गर्दै दाङका महिला

घोराही (दाङ) । यहाँका महिला विभिन्न पेसा व्यवसायमा सरिक भएर...

आर्थिक गतिबिधि कम हुन थालेपछि दाङका होटेल व्यवसायीलाई भाडा तिर्नै समस्या

आर्थिक गतिबिधि कम हुन थालेपछि दाङका होटेल व्यवसायीलाई भाडा तिर्नै समस्या

तुलसीपुर । पर्यटकको चहलपहल तथा आर्थिक गतिविधि कम हुन थालेपछि...

सडक मानवमुक्त बन्यो तुलसीपुर

सडक मानवमुक्त बन्यो तुलसीपुर

तुलसीपुर । दाङको तुलसीपुरमा कुनै समय सडक मानव छ्याप्छयाप्ती हुन्थे...