Logo
१० जेष्ठ २०७९, मंगलवार
     Tue May 24 2022
E-paper
  English Edition
   Unicode
Logo

कालिगण्डकीमा आगलागीबाट जेसीबी जलेर नष्ट



२८ मङ्सिर, स्याङजा । कालिगण्डकी गाउँपालिका–५ रिप भन्ने स्थानमा राखेको कालिगण्डकी गाउँपालिकाको लु.१ क २६७४ नम्बरको जेसीबीमा शनिबार राति आगलागी हुँदा उक्त जेसीबी पूर्णरुपमा जलेर नष्ट भएको छ ।

जैपतेबाट गल्याङ नगरपालिका–२ ईलुङ जोड्ने भित्री कच्ची मोटरबाटो खनी साइड लगाएर राखेको अवस्थामा आगलागी भएको भन्ने बुझिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्थानीय चुनाव सकिनै लाग्दा जबरजस्त रुपमा एउटा घमण्डको अन्त भयो । नेकपा एमालेले योभन्दा

काठमाडौं । स्थानीय तहको निर्वाचनको परिणाम आउनेक्रम जारी छ । हालसम्म ७ सय २९

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत अन्तिम नतिजा आएका ७ सय २९ पालिकामध्ये स्वतन्त्र उम्मेदवारले

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय