Logo
९ जेष्ठ २०७९, सोमबार
     Mon May 23 2022
E-paper
  English Edition
   Unicode
Logo

प्रहरीद्वारा अवैध रुपमा लगाएको गाँजा खेती नष्ट



२८ मङ्सिर, मकवानपुर । कैलाश गाउँपालिका–६ माथिल्लो पकनेमा करिब २ बिघा १० कठ्ठामा अवैध रुपमा लगाइएको गाँजा खेती शनिबार प्रहरीले नष्ट गरेको छ ।

अवैध लागूऔषध गाँजा खेती भइरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पालुङ र प्रहरी चौकी डाँडाखर्कबाट खटिएको प्रहरीले उक्त गाँजा खेती फडानी गरी नष्ट गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले कुल–आचार्य–नेतृत्वको आइसीसीलाई एक पत्र पठाएको छ ।

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी पार्टी)ले हालसम्म १७ स्थानीय तहमा जित निकालेको छ। १

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय

काठमाडौं । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा मधेशमा माओवादी केन्द्र बलियो पार्टीको रुपमा

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेका कारण हिमाली तथा