Logo
९ जेष्ठ २०७९, सोमबार
     Mon May 23 2022
E-paper
  English Edition
   Unicode
Logo

बैंक अफ काठमाण्डूले पठायो शेयरधनीको हितग्राही खातामा लाभांश



२८ मंसिर, काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा नगद लाभांश पठाएको छ ।

बैंकको मंसिर १५ गते, सोमबार सम्पन्न भएको २६औं वार्षिक साधारण सभाले पारित गरेको २.९९९९ प्रतिशत नगद लाभांश पठाइएको हो । कात्तिक २७ गतेसम्म शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुको सम्बन्धित हितग्राही खातामा जम्मा गरिएको जनाएको छ ।

कात्तिक २७ गतेसम्म शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुको सम्बन्धित हितग्राही खातामा उक्त नगद लाभांश जम्मा गरिएको बैंकले जनाएको छ ।

त्यसैगरी, बैंकले हालसम्म आफ्नो शेयर अभौतिकिकरण नगरेका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकिकरण गरी आफ्नो लाभांश प्राप्त गर्नका लागि आग्रह गरेको छ ।बैंकको शेयर रजिष्ट्रार बिओके क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्थानीय चुनाव सकिनै लाग्दा जबरजस्त रुपमा एउटा घमण्डको अन्त भयो । नेकपा एमालेले योभन्दा

काठमाडौं । भरतपुर महानगरपालिकाको मत गणना करिब अन्तिम चरणमा पुगेको छ । अब मात्रै

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत अन्तिम नतिजा आएका ७ सय २९ पालिकामध्ये स्वतन्त्र उम्मेदवारले

गण्डकी । स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय