Logo
६ जेष्ठ २०७९, शुक्रबार
     Fri May 20 2022
E-paper
  English Edition
   Unicode
Logo

विशालको ‘कहानी तिम्रो मेरो’ मा केकी र निराजनको अभिनय



काठमाडौँ । नायिका केकी अधिकारी र नायक निराजन प्रधानको मुख्य भूमिका रहने गरी ‘कहानी तिम्रो मेरो’ फिल्म बन्ने भएको छ । ’थ्री प्रोडक्सन’ ले निर्माण गर्ने फिल्मलाई विशाल भण्डारीले निर्देशन गर्नेछन् ।

निर्माण पक्षका अनुसार फिल्म ‘कहानी तिम्रो मेरो’को मुख्य भूमिकामा अन्य दुई कलाकारहरु पनि रहनेछन् । फिल्मको हाल प्रि प्रोडक्सनको कार्य भैरहेको छ । फिल्मको जनरा रोमकम कमेडी हुनेछ । कोहलपुर एक्सप्रेसपछि निर्देशक भण्डारी निर्देशनमा फर्किएका हुन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक कर्मचारीहरुको पोशाक परिवर्तन बारे सूचना जारी

काठमाडौं । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्र्तगत शिक्षा तथा मानव स्रोत विकास

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले गोरखामा अत्यन्तै उत्साहपूर्णंरुपमा पालिकाहरु जितेको छ । माओवादीले ०७४

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा नेकपा माओवादी केन्द्रका विष्णु बहादुर विष्ट विजयी भएका छन्