आज ९ जना थपिएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६९८ पुग्यो
२८ मंसिर, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशैभरीका विभिन्न जिल्लाका नौ जनाको कोरोना संक्रमणबाट ज्यान गएको हो । आज थपिएका ९ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनको संख्या १६९८ पुगेको छ । कोरोना संक्रमणबाट आज १५ जनाको मृत्यु, मृतकको … Continue reading आज ९ जना थपिएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६९८ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed