आज सोमबार, राशिफल हेरेर जान्नुहोस् कस्तो छ त तपाईको आजको दिन ?
मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ गोपनीयता बाहिरिनाले काममा बाधा पर्नेछ । दौडधुपमै समय बित्नेछ भने आँटेको काम स्थगित हुन सक्छ । आफ्ना कमजोरीको फाइदा अरूले उठाउने चेष्टा गर्लान् । मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ । अध्ययनमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्नेछ । वादविवादले समस्या निम्त्याउन सक्छ … Continue reading आज सोमबार, राशिफल हेरेर जान्नुहोस् कस्तो छ त तपाईको आजको दिन ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed