Logo
३ जेष्ठ २०७९, मंगलवार
     Tue May 17 2022
E-paper
  English Edition
   Unicode
Logo

काठमाडौंमा आज यसवर्षको धेरै जाडो, न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस मापन



२९ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहान यो वर्षकै सबैभन्दा बढी चिसो महसुस गरिएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौं उपत्यकाको तापक्रम ४ डिग्री सेल्यिसय मापन गरिएको हो । यो यसवर्षकै कम तापक्रम रहेको महाशाखाले जनाएको छ ।
तापक्रम घटेकाले आज बिहान उपत्यकामा अत्यन्तै जाडो महसुस गरिएको थियो । महाशाखाका अनुसार आज उपत्यकाको अधिकतम तापक्रम २१.६ पुग्ने छ ।

त्यस्तै आज दिउँसो प्रदेश १ लगायत देशका पहाडी भू–भागमा आंशिक बदलि रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने र पहाडी भूभ–भागका १–२ स्थानमा हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखामले जनाएको छ ।

Observations2020-12-14 08:45 NPT

Station Maximum Temp.*
(°C)
Minimum Temp.
(°C)
24 hrs Rainfall
(mm)
Dipayal 24.6 4.5 0.0
Dadeldhura 17.5 4.5 0.0
Dhangadi 24.0 12.0 0.0
Birendranagar 23.9 4.6 0.0
Nepalgunj 24.8 7.2 0.0
Jumla 16.6 -6.5 0.0
Ghorahi 24.5 7.2 0.0
Pokhara 20.8 7.6 0.0
Bhairahawa 24.8 11.3 0.0
Simara 20.0 8.5 0.0
Kathmandu 21.6 4.0 0.0
Okhaldhunga 18.7 6.0 0.0
Taplejung 16.4 6.0 0.0
Dhankuta 21.0 9.6 0.0
Biratnagar 20.3 13.5 0.0
Jankapur 21.2 11.0 0.0


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । समाचार

[caption id="attachment_202464" align="aligncenter" width="300"] नीलकण्ठ तिवारी[/caption]   गण्डकी प्रदेश पर्वत जिल्लाको पैयु गाउँपालिकामा निर्वाचित

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । समाचार

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत आइतबार अपरान्हसम्म ३२ पालिकाको मतगणना सकिएको छ । ३२

दमौली । स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा छ वडाको मतपरिणाम सार्वजनिक भएको छ । आइतबार