Logo
१० जेष्ठ २०७९, मंगलवार
     Tue May 24 2022
E-paper
  English Edition
   Unicode
Logo

रोनाल्डोले दुई गोल गर्दा युभेन्ट्स विजयी



२९ मंसिर, काठमाडौं । क्रिस्टियानो रोनाल्डोको दुई गोल मद्दतमा अएराति भएको खेलमा युभेन्ट्सले जेनोआलाई ३-१ ले पराजित गरेको छ । इटालियन सिरी ए अन्तरगत भएको खेलमा युभेन्टसका लागि रोनाल्डोले दुई र डिबालाले एक गोल गरे ।

जेनोओको घरेलु मैदानमा भएको खेलमा खेलको ५७औं मिनेटमा डिबालाले गोलगर्दै युभेन्टस्लाई अग्रता दिलाएका थिए । तर त्यसको चार मिनेटपछि नै स्टेफानो स्टुअरोले जेनोआका लागि बराबरी गोल फर्काए । ७८औं मिनेटमा रोनाल्डोले पेनाल्टी मार्फत गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए भने ८९औं मिनेटमा पुन पेनाल्टी मार्फतनै गोल गर्दै रोनान्डोले युभेन्टसको अग्रता दोब्बर बनाउदा खेलमा जित हात पारेको थियो ।

पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको खेलमा सबै गोल दोस्रो हाफमा भएको थियो । जितपछि ११ खेलबाट २३ अंक जोडेको युभेन्ट्स अंक तालिकाको चौथो स्थानमै रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्थानीय चुनाव सकिनै लाग्दा जबरजस्त रुपमा एउटा घमण्डको अन्त भयो । नेकपा एमालेले योभन्दा

काठमाडौं । स्थानीय तहको निर्वाचनको परिणाम आउनेक्रम जारी छ । हालसम्म ७ सय २९

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत अन्तिम नतिजा आएका ७ सय २९ पालिकामध्ये स्वतन्त्र उम्मेदवारले

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय